प्रधानन्यायाधीससँग न्यायाधीशहरूको भेटघाट सकियो, मार्गप्रशस्त गर्न आग्रह – Nepal Press

प्रधानन्यायाधीससँग न्यायाधीशहरूको भेटघाट सकियो, मार्गप्रशस्त गर्न आग्रह

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरासँगसँग न्यायाधीशहरूको छलफल सकिएको छ । छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

भेटघाटपछि न्यायाधीशहरु फेरि छलफलका लागि एक ठाउँमा बस्दैछन् । उनीहरूले आजको इजलासमा भाग नलिने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर