विपद्‍पीडितलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय – Nepal Press

विपद्‍पीडितलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं । देशको विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरूलाई सरकारले तत्काल राहत र क्षतिपूर्ति दिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले पीडितहरूलाई तत्काल उद्धार गरी उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर