बाबुरामले लगाए बुवाको हातबाट टीका – Nepal Press

बाबुरामले लगाए बुवाको हातबाट टीका

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले बुबाको हातबाट टीका ग्रहण गरेका छन् ।

समाजवादी पार्टीका संघीय अध्यक्ष समेत रहेका भट्टराईले ९२ वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट बडादसैँको अवसरमा टीका ग्रहण गरेका हुन् । उनका परिवारले नै बुबाबाट टीका तथा आशीर्वाद थापेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर