अष्टलक्ष्मीको मुख्यमन्त्री पदको छिनोफानो दसैँपछि मात्र – Nepal Press

अष्टलक्ष्मीको मुख्यमन्त्री पदको छिनोफानो दसैँपछि मात्र

हेटौडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेकी छिन् । सो प्रस्तावउपर २०७८ साल कात्तिक ४ गतेमात्रै निर्णय हुने भएको छ ।

मुख्यमन्त्री शाक्यले प्रस्ताव पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक कात्तिक ४ मा बस्नेगरी बैठक स्थगित गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर