देउवा सरकारका नवनियुक्त मन्त्रीले लिए सपथ (तस्बिरहरू) – Nepal Press

देउवा सरकारका नवनियुक्त मन्त्रीले लिए सपथ (तस्बिरहरू)

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

सत्तारुढ गठबन्धनमा सहभागी दलहरुलाई समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रिमण्डलमा १६ मन्त्री र ३ राज्यमन्त्री थपिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर