१८ हजार करोड भारुमा टाटाले किन्यो एयर इन्डिया – Nepal Press

१८ हजार करोड भारुमा टाटाले किन्यो एयर इन्डिया

दिल्ली । अन्ततः एयर इंडिया घर फर्किएको छ । टाटा ग्रुपले १८ हजार करोड भारुमा यसलाई खरिद गरेको छ ।

भारतीय अर्थ मन्त्रालय मातहतको डिपार्टमेन्ट अफ इन्भेस्टमेन्ट एन्ड पब्लिक एसेट म्यानेजमेन्ट (दीपम)ले यसको औपचारिक जानकारी दिएको हो ।

अब टाटामार्फत एयर इंडिया र इंडिया एक्सप्रेस आएका छन् । केही दिनअघि ब्लूमबर्ग म्यागजिनले टाटा सन्सले एयर इन्डिया खरिद गर्नेबारे समाचार छापेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर