कर्णालीका सांसदले लिए दसैं भत्ता – Nepal Press

कर्णालीका सांसदले लिए दसैं भत्ता

सुर्खेत । कर्णाली प्रदेश सभाका सदस्य देखि पदाधिकारीले दसैं भत्ता लिएका छन् । प्रदेशसभा सचिवालयका लेखा अधिकृत याम बहादुर विसीका अनुसार कर्णाली प्रदेश सभाका २७ जना सांसदलाई एक महिना बराबरको दसैं भत्ता दिइसकिएको हो ।

‘हामीले असोज ९ गते नै पैसा खातामा जम्मा गरिसकेका छौं ।’ उनी भन्छन्, ‘आठ जना मन्त्री भएका कारण हामीले २७ जनालाइ पठाएका हौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर