न्यूरोड क्षेत्रमा बजार अनुगमन, केही पसललाई कारबाही(भिडिओ) – Nepal Press

न्यूरोड क्षेत्रमा बजार अनुगमन, केही पसललाई कारबाही(भिडिओ)

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा बजार अनुगमन गरेको छ ।

विभागका निरीक्षण अधिकृत अमितकुमार झाका अनुसार ती क्षेत्रका ७ वटाभन्दा धेरै पसलहरूमा अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा खरिदबिक्री बील नभेटिएका तीन पसलेलाई जरिवाना गरिएको साथै केहीलाई विभागमा हाजिर हुन भनिएको झाले जानकाी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर