परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता – Nepal Press

परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ राजदूत होउ यान्छीबीच आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा भेटवार्ता भएको छ ।

भेटवार्तामा खोप सहायता लगायत द्धिपक्षीय हितबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजै, अमेरिकी विदेशमन्त्री र्‍यान्डी बेरीले पनि परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका थिए । राष्ट्रसंघीय महासभामा भाग लिएर स्वदेश फर्किएका परराष्ट्रमन्त्री खड्कालाई राजदूतहरुले भेटेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर