५० हजार बिक्री भएको खुसीयालीमा टीभीएस एनटर्किएनको सेलिब्रेसन राइड – Nepal Press

५० हजार बिक्री भएको खुसीयालीमा टीभीएस एनटर्किएनको सेलिब्रेसन राइड

काठमाडौ । टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्किएनको सेलिब्रेसन राइड सम्पन्न गरेको छ ।

५० हजार एनटर्किएन बिक्री भएको अवसर पारेर कम्पनीले सो कार्यक्रम गरेको हो । नक्सालको टीभीएस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म राइड सेलिब्रेसन गरिएको छ ।

सोक्रममा कलाकार रोजिलिन श्रेष्ठसँगको लाइभ म्यूजिक, मनोरन्जनात्मक खेलहरू र सहभागीसँग अन्तरक्रिया पनि गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर