गोरखा कांग्रेसको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित – Nepal Press

गोरखा कांग्रेसको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित

गोरखा । नेपाली कांग्रेस गोरखाको पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।

आज जिल्ला अधिवेशनका लागि उम्मेदवारी दर्ताको समयभित्र न्यौपानेले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएका न्यौपाने वर्तमान पार्टी सचिव थिए ।

उनी संस्थापनइतर समूहका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर