जापानद्वारा नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान – Nepal Press

जापानद्वारा नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान

काठमाडौं । जापानले नेपाललाई सोमबार ६ वटा एम्बुलेन्स प्रदान गरेको छ । आयोजित कार्यक्रममा ती एम्बुलेन्स जापानी राजदूत किकुता याकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

ती एम्बुलेन्स नेपाल एम्बुलेन्स सर्भिस १०२ वटा प्रेषण केन्द्रबाट संचालन हुने राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर