सत्ता गठबन्धनका नेताहरुले एमालेमाथि आक्रमण गर्न दुरुत्साहन गरेको आरोप (पूर्णपाठ) – Nepal Press

सत्ता गठबन्धनका नेताहरुले एमालेमाथि आक्रमण गर्न दुरुत्साहन गरेको आरोप (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धनका कतिपय नेताहरुबाट एमालेमाथि आक्रमण गर्न खुलेआम कार्यकर्तालाई उक्साउने अभिव्यक्ति आइरहेको भन्दै आपत्ति जनाएको छ ।

विधान महाधिवेशनको निर्णय र पारित १६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा सत्ता सन्चालकहरुका यस्ता अभिव्यक्ति अलोकतान्त्रिक,आपत्तिजनक र निन्दनीय रहेको उल्लेख छ ।

हालैमात्र माओवादी अध्यक्ष प्रचण्डले गाउँ गाउँमा एमालेलाई तह लगाउन वाइसिएल र विद्यार्थीहरुलाई निर्देशन दिएका थिए । एमालेले अघिल्लो सरकारले अघि सारेका विकास आयोजनाहरु खोज गरिएको र नियुक्तिहरु उल्ट्याएको भन्दै आपत्ति जनाएको छ ।

एमाले विधान महाधिवेशनका निर्णय र प्रस्तावहरु जस्ताको तस्तै ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर