कालीकोटको कांग्रेस सभापतिमा पौडेल पक्षका शाही सर्वसम्मत – Nepal Press

कालीकोटको कांग्रेस सभापतिमा पौडेल पक्षका शाही सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस कालीकोटको सभापतिमा अम्मबहादुर शाही सर्वसम्मत निर्वाचित भएका छन् । उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही सर्वसम्मत भएका छन् ।

त्यस्तै सचिवमा नगेन्द्र विष्ट र मातृका सिंह सर्वसम्मत चयन भएका छन् । सभापति शाही कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर