नेकपा एस निकट अखिलले तोक्यो उपमहासचिव र प्रदेश संयोजक (सूचीसहित) – Nepal Press

नेकपा एस निकट अखिलले तोक्यो उपमहासचिव र प्रदेश संयोजक (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी अनेरास्ववियुले उपमहासचिव र सचिवहरुको संख्या थप्दै प्रदेश संयोजकहरु समेत तोकेको छ । स्थायी कमिटीको शनिबार राति सम्पन्न बैठकले सातै प्रदेशमा संयोजक तोकेको अध्यक्ष सुदेश पराजुलीले बताए ।

अनेरास्ववियुका प्रदेश संयोजक यस प्रकार छन् ।

प्रदेश १: राजु थाम्सुहाङ
प्रदेश २: राजकुमार विक
वागमती: दिपक बुढाथोकी
राजधानी उपत्यका: प्रदिप थापा
गण्डकी: ठाकुर पराजुली
लुम्बिनी: टेकेन्द्र मल्ल
कर्णाली: भुपेन्द्र शाही
सुदूरपश्चिम: रमेश बटाला

त्यस्तै १५ जना उपमहासचिव समेत स्थायी कमिटी बैठकले जयन गरेको छ । उपमहासचिवहरु यस प्रकार छन् ।

अशोक थापा
महेश श्रेष्ठ
मेघनाथ चापागाई
तपेन्द्रजंग शाही
भुपेन्द्र शाह
मिलन राई
डम्बर सिंह
प्रतिक्षा कार्की
राजकुमार यादव
रवी राय
किशोर टण्डन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर