लक्ष्मी लघुवित्तको लाभांश घोषणा – Nepal Press

लक्ष्मी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

शुक्रबारको संचालक समितिले बैठकले २७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.३६ प्रतिशत नगद लाभांश छ ।

लक्ष्मी लघुवित्तको नाफा गत आर्थिक वर्षमा १९६ प्रतिशतले बढेको थियो । गत आ.व. मा १९ करोड ३१ लाख मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्ष ६ करोड ५१ लाख कमाएको थियो ।

३२ करोड ४५ लाख चुक्ता पुँजी रहेको यस कम्पनीको प्रति सेयर आम्दानी ६०.३६ रूपैयाँ छ । हाल प्रतिकित्ता १८५२ ले यस कम्पनीको सेयर कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर