रुकुम पूर्वको कांग्रेस सभापतिमा रोका सर्वसम्मत – Nepal Press

रुकुम पूर्वको कांग्रेस सभापतिमा रोका सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका छन् ।

वर्तमान सभापित रोका दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रोका पूर्व सहायक मन्त्री समेत हुन् ।

उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम तथा सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर