तस्बिरमा हेर्नुस् विधान महाधिवेशनका लागि गोदावरी पुगेका एमाले प्रतिनिधिहरू – Nepal Press

तस्बिरमा हेर्नुस् विधान महाधिवेशनका लागि गोदावरी पुगेका एमाले प्रतिनिधिहरू

गोदवारी । नेकपा एमालेको प्रथम विधान महाधिवेशनका प्रतिनिधिहरु गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पुग्ने क्रम जारी रहेको छ ।

मध्यान्ह १२ बजेपछि उद्घाटन हुने विधान महाधिवेशनका प्रतिनिधिलाई बिहान ९ देखि ११ बजेसम्म खाना खाने समय दिइएकाले बिहानै ७ बजेदेखि नै प्रतिनिधिहरु गोदावरी पुगेका हुन् ।

६ हजार प्रतिनिधिहरुका लागि गोदवारीमा व्यवस्था गरिएको छ । देशभरबाट आएका प्रतिनिधिहरू गोदावरीमा भेला हुँदैछन् ।



 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *