सुनको भाउ २ सय घट्यो – Nepal Press

सुनको भाउ २ सय घट्यो

काठमाडौं । सुनको मूल्यमा लगातार गिरावट आएको छ । आज पनि सुन तोलामा २ सय घटेको छ ।

आज छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रूपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला ८८ हजार ९ सय थियो ।

तेजावी सुन तोलाको ८८ हजार २५० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलाको १ हजार १२० रूपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर