सुनको भाउ प्रतितोला १ सय घट्यो – Nepal Press

सुनको भाउ प्रतितोला १ सय घट्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला १ सय बढेको छ । आज छापावाल सुन तोलाको ८८ हजार ९ सयमा कारोबार भइरहेको छ । हिजो ८९ हजार थियो ।

तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ४५० निर्धारण गरिएको छ । तोलामा ५ रूपैयाँ घटेको चाँदी आज १ हजार १५५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर