दल विभाजन सहज हुने अध्यादेश फिर्ता गर्न सिफारिस, मन्त्री बन्न नपाउनेले पार्टी फुटाउने डर – Nepal Press

दल विभाजन सहज हुने अध्यादेश फिर्ता गर्न सिफारिस, मन्त्री बन्न नपाउनेले पार्टी फुटाउने डर

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि ल्याएको अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले अध्यादेश खारेज गर्ने र त्यसको ठाउँमा पूर्ववत कानून क्रियाशील गराउने निर्णय गरेको हो ।

अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको थियो । २० प्रतिशतले दल फुटाउने अध्यादेश कायमै रहदा मन्त्री बन्न नपाउनेहरुले पार्टी फुटाउने डरका कारण सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर