राष्ट्रसंघकी नेपाल प्रमुखको टीकटक डिप्लोमेसी (भिडिओसहित) – Nepal Press

राष्ट्रसंघकी नेपाल प्रमुखको टीकटक डिप्लोमेसी (भिडिओसहित)

काठमाडौं । राष्ट्रसंघकी नेपाल निर्देशक बिसोलो न्यान्ती हिजोआज टीकटकमा सक्रिय छिन् । उनी यो चिनियाँ भिडियो साझेदारी एपबाट प्रत्येक दिनजसो भिडिओ पोस्ट गर्छिन् ।

उनका भिडिओमा लोकतन्त्र, मानवअधिकार, दिगो विकासका लक्ष्य, समावेशिता, लैंगिक समानता, सशक्तीकरणजस्ता मुद्दा समावेश छन् । उनले सोमबार पोस्ट गरेको टीकटक भिडिओमार्फत नेपालजस्ता विकासोन्मुख मुलुकलाई समावेशीका मुद्दा महत्वपूर्ण हुने बताएकी छिन् ।

साथै, दिगो विकास लक्ष्य हासिल गर्न बाइक सेयरिङको कुरा देखि हेलमेट प्रयोगका कुरासम्म उनको भिडिओमा अटाएका छन् । ‘विकासका लागि लोकतन्त्र पूर्वसर्त हो’ उनको अर्को भिडिओमा उल्लेख छ । सम्भवतः राष्ट्रसंघकी नेपाल प्रमुख बिसोलो टीकटकमा सक्रिय हुने नेपालमा पहिलो कूटनीतिज्ञ हुन् ।

@sarabeysolownyanti

Take a ride with Sara + Durga. ##SDG11 -Sustainable & Safe transportation. ##devtokwithsara ##socialawareness ##fyp ##fypchallenge ##Nepal ##LetsSolve

♬ original sound – SaraBeysolowNyanti

@sarabeysolownyanti

Development should ##leavenoonebehind. ##devtokwithsara ##socialawareness ##Nepal ##LetsSolve ##CommunityDevelopment ##fyp ##fypchallenge ##sdg

♬ original sound – SaraBeysolowNyanti

@sarabeysolownyanti

Justice is critical for post-conflict democracy & development. ##devtokwithsara ##socialawareness ##fyp ##fypchallenge ##Nepal ##LetsSolve

♬ Please Don’t Go – Joel Adams

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर