एमाले समर्थित शैक्षिक परामर्श व्यवसायीको पनि बन्यो संगठन (सूचीसहित) – Nepal Press

एमाले समर्थित शैक्षिक परामर्श व्यवसायीको पनि बन्यो संगठन (सूचीसहित)

काठमाडौं । नेकपा एमालेसँग आबद्ध उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अन्तर्गतको शैक्षिक परामर्श व्यवसायी संघले केन्द्र र प्रदेशसम्म संगठन निर्माण गरेको छ ।

महासंघको घटक संगठनका रुपमा स्थापित प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको संयोजकमा विष्णु पोखरेल चयन भएसँगै यसले तलसम्म संगठन विस्तार गरेको हो ।

देशभर ४ हजार शैक्षिक परामर्श व्यवसायी रहेका छन् । उनीहरुलाई एमालेमा संगठित गर्ने र व्यवसायिक हकहितका लागि संगठित ढंगले लाग्नेगरि प्रादेशिक तहमा समेत संरचना बनाइएको अध्यक्ष पोखरेलले बताए ।

महासंघको स्थायी समिति सदस्य समेत रहेका पोखरेल एमालेको १ नम्बर प्रदेश सम्पर्क कमिटीका सचिवालय सदस्य तथा युवा संघका पूर्व आर्थिक विभाग प्रमुख पनि हुन् ।

संघको सहसंयोजकमा राजन श्रेष्ठ चयन भएका छन् । ३१ सदस्यीय कार्य समितिमा निम्न सदस्य रहेका छन् ।
१ बिष्णु पोख्रेलः संयोजक
२ राजन कुमार श्रेष्ठ : सहसंयोजक
सदस्यहरु
३ बुद्धि प्रसाद रेग्मी
४ बाशु नेपाल
५ रामचन्द्र ओली
६ सुदन चौहान
७ बिकल्प राज पोख्रेल
८ हिम्मत पुरी
९ भुवन क्षेत्रि
१० देव कुँवर
११ हेमन्त रेग्मी
१२ कमल तिमिल्सिना
१३ दया थापा
१४ यम प्रसाद तिवारी
१५ खड्ग बहादुर ताम्लिङ्ग
१६ सोम बहादुर कंडेल
१७ राजु निरौला
१८ रबिन के सी
१९ पूर्ण के सी
२० बाल कृष्ण बिस्ट ९गगन
२१ किशन अधिकारी
२२ आशिष रायमाझी
२३ महेश श्रेष्ठ
२४ बि के श्रेष्ठ
२५ निरुपमा महर्जन
२६ शुस्मा आचार्य
२७ पुष्प भट्टराई
२८ पुष्प पहराई
२९ सुनिता पाण्डे
३० राम चन्द्र के सी
संघले सातै प्रदेशमा संयोजक र सहसंयोजक समेत तोकेको छ । देशभर छरिएर रहेका एमाले समर्थक शैक्षिक परामर्श व्यवसायीहरुलाई संगठित गर्न प्रदेश संयोजक तोकिएको पोखरेलले बताए
प्रदेश संयोजक र सहंयोजक यस प्रकार छन् ।
प्रदेश १ संयोजक–कमल तिम्सिना
सहसंयोजक– दिवाकर लाल चौधरी
प्रदेश २
संयोजक–विकल्पराज पोखरेल
वागमती
संयोजकः हिक्मत पुरी
गण्डकी
संयोजक–भुवन क्षत्रि
सहसंयोजक– देबराज शर्मा
लुम्बिनिी
संयोजकस् देव कुँवर
सह९संयोजकस् गिरिराज पाण्डे
कर्णाली र सुदूरपश्चिम
संयोजकस् हेमन्त रेग्मी
उपत्यका बिशेष कमिटि
संयोजक–दया थापा
सह-संयोजक गगन बिस्ट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर