करण केसीको विष्फोटक ब्याटिङ, अर्धसतकबाट चुके – Nepal Press

करण केसीको विष्फोटक ब्याटिङ, अर्धसतकबाट चुके

काठमाडौं । पपवा न्यूगिनीविरुद्धको दोस्रो एकदिवसीयमा नेपालका अलराउन्डर करण केसीले विष्फोटक ब्याटिङ गरेका छन् । उनको आक्रामक इनिङको मद्दतमा नेपाल बलियो स्कोरतर्फ अघि बढेको छ ।

आठौं नम्बरमा ब्याटिङ गर्न आएका करणले २५ बलमा ४२ रन बनाएर क्याच आउट भए । उनको तुफानी इनिङमा ४ छक्का र २ चौका सामेल थियो । धैर्यतापूर्वक ब्याटिङ गरिरिहेका युवा ब्याट्सम्यान रोहित पौडेल र केसीको ७६ रनको अर्धसतकीय साझेदारी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर