राष्ट्रपतिसँग ब्राजिलकी राजदूतद्वारा बिदाइ भेट – Nepal Press

राष्ट्रपतिसँग ब्राजिलकी राजदूतद्वारा बिदाइ भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि ब्राजिली राजदूत मारिया तेरेसाले शिष्टाचार बिदाई भेट गरेकी छिन् ।

सो अवसरमा नेपाल र ब्राजिलबीच रहिआएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर