आयल निगमका विज्ञ सदस्य बोगटीको नियुक्ति बदर – Nepal Press

आयल निगमका विज्ञ सदस्य बोगटीको नियुक्ति बदर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयाल निगम सञ्चालक समितिका विज्ञ सदस्य सहदेव बोगटीको नियुक्ति बदर गरेको छ ।

न्यायाधीश नहकुल सुवेदी र ईश्वर खतिवडाको संयुक्त इजलासले बोगटीको नियुक्ति बदर गरेको हो । बोगटी २०७७ साल माग ११ निगमको विज्ञ सदस्यमा नियुक्ति भएका थिए ।

बोगटीको मनोनयन सुशासनको मर्मविपरीत भएको सर्वोच्चले ठहर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर