प्रतिनिधिसभा बैठक : एमालेको अवरोध र नाराबाजी (लाइभ) – Nepal Press

प्रतिनिधिसभा बैठक : एमालेको अवरोध र नाराबाजी (लाइभ)

काठमाडौं । सभामुखले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रवारको बैठक अवरोध गरेको छ ।

अपराह्न एक बजे प्रतिनिधिसभा बैठक शुरु हुनासाथ एमालेका सांसदहरु उठेर रोष्टम घेराउ गर्न गएका छन् ।

सभामुखले अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस नगर्न भन्दै एमाले सांसदहरुलाई सदन सन्चालनमा सघाउन आग्रह गरे पनि नाराबाजी चलिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर