रातो सारीमा हिरोइन : यसरी सेलिव्रेट गर्दैछन् नायिकाहरुले तीज (तस्विरहरु) – Nepal Press

रातो सारीमा हिरोइन : यसरी सेलिव्रेट गर्दैछन् नायिकाहरुले तीज (तस्विरहरु)

काठमाडौं । हरितालिका तीज आज देशभरका हिन्दू महिलाहरुले महादेवको पूजाआज गरी मनाउँदैछन् । सेलेव्रिटीमाझ पनि तीज पर्व निकै लोकप्रिय छ । नायिका र गायिकाहरु व्रत बसेर आज तीज मनाउँदैछन् ।

लोकप्रिय एक्ट्रेसहरुले आज सारीमा सजिएको तस्विर खिचाएका छन् । उनीहरुले सामाजिक संजालमार्फत तीज लुक्स सार्वजनिक गरेका छन् र प्रशंसकलाई तीजको शुभकामना दिएका छन् ।

विगतमाजस्तो यसपटक भने सार्वजनिक थलोमा भेला भएर नायिकाले तीज मनाएका छैनन् । कतिपयले भर्चुअलरुपमा मनाइरहेका छन् । अमेरिकामा रहेका नायिकाहरुले पनि तीजको अवसरमा गेट–टुगेदर गरेको तस्विर आउट भएको छ । हेर्नूस तस्विरहरु :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर