एमसीसी अधिकारीकै अगाडि ‘नो एमसीसी’ भन्दै विरोध (तस्बिरहरू) – Nepal Press

एमसीसी अधिकारीकै अगाडि ‘नो एमसीसी’ भन्दै विरोध (तस्बिरहरू)

काठमाडौं । एमसीसीबारे थप प्रष्ट्याउँदै उच्च भेटघाटका लागि एमसीसी अधिकारी आएकै बेला पारेर विमानस्थलबाहिर विरोध प्रदर्शन भएको छ ।

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स बिहान सवा ९ बजे कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकोले यसको खारेजीको माग गर्दै विमानस्थलको मूल गेटअगाडि प्रदर्शन गरिएको छ ।

प्रहरीले केही प्रदर्शनकारीलाई धरपकडसमेत गरेको छ ।

एमसीसी अधिकारीको आगमन र विरोध प्रदर्शनलाई लक्षित गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो ।

तस्बिरहरू : सरोज बैजु/उमेश कार्की ।


प्रतिक्रिया

2 thoughts on “एमसीसी अधिकारीकै अगाडि ‘नो एमसीसी’ भन्दै विरोध (तस्बिरहरू)

  1. MCC को अध्यक्ष सदस्य लाई केही भन्नू भन्दा पहिला MCC मा हस्ताक्षर गर्ने ज्ञानेन्द्र कार्किलाइ गोलि ठोक नेपाली दाजु भाइ दिदिबहिनीहरु यी लातका भुत हुन बातले मान्दैनन। यिनिहरुलाइ लातले मात्रै सम्झाउन सकिन्छ बातले सकिँदैन यदि नेपालमा अमेरिकी ज्यादती बाट बच्ने हो भने एउटै उपाय ज्ञानेन्द्र कार्किको मृत्यु शेर बहादुर देउवालाई ढुङ्गा मुडा प्रचण्डेलाइ फाँसी बाबुराम भट्टराईलाई गोलि हान्न सक्ने नेपाली सपूत हुन जरुरी छ नत्र नेपाल नेपाली दुखमा डुब्नेछन।

  2. ओली पनि MCC पास गर्नेमा थिए र छन् । अहिले पनि पास होस भन्ने मा छन तर अगाडि नदेखिने कुटनीति छन् । त्यसमा के भन्नु हुन्छ ए मित्र हो ? वास्तवमा BRI मा जाने .MCC नगर्ने गर्न भएन। MCC स्विकार नगरे democratic countries ले बिश्वास गर्ने छैनन, कुराको चुरो बुझौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर