एमसीसीको विरोधमा संसद भवनअघि प्रदर्शन (तस्बिरहरू) – Nepal Press

एमसीसीको विरोधमा संसद भवनअघि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गर्दै आज पनि काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

प्रतिनिधिसभाको अधिवेशन आजदेखि शुरू हुँदैछ । एमसीसी सदनमा पेस गर्ने तयारी भइरहँदा यसविरुद्ध दिनहुँ आन्दोलन चर्किएको छ ।

बानेश्वरस्थित संसद भवनअगाडि र माइतीघरमा एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध गरिएको हो । प्रदर्शनमा उत्रिएकालाई प्रहरीले धरपकड गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर