राष्ट्रिय टोलीमा विशाल श्रेष्ठको डेब्यू – Nepal Press

राष्ट्रिय टोलीमा विशाल श्रेष्ठको डेब्यू

काठमाडौं । गोलकिपर विशाल श्रेष्ठले नेपाली सिनियर राष्ट्रिय फुटबल टोलीमा डेब्यू गरेका छन् । भारतविरुद्ध दशरथ रंगशालामा जारी खेलको ८६औं मिनेटमा कप्तान किरण चेम्जोङलाई रिप्लेस गर्दै विशालले डेब्यू गरेका हुन् ।

घरेलु फुटबल चर्चित गोलकिपर भए पनि विशालले राष्ट्रिय टोलीमा स्थान बनाउन लामो समय प्रतिक्षा गर्नुपरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर