एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको समानान्तर कमिटी नेकपा एसमा समाहित – Nepal Press

एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको समानान्तर कमिटी नेकपा एसमा समाहित

काठमाडौं । नेकपा एमालेको भोजपुर-काठमाडौं सम्पर्क मञ्चको समानान्तर कमिटी माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा समाहित भएको छ ।

काठमाडौंमा एक भेला गरेर अध्यक्ष दीलिपकुमार राई नेतृत्वको ३३ सदस्यीय कमिटी आजदेखि नेकपा एस काठमाडौं-सम्पर्क मञ्चमा परिणत भएको हो ।

सम्पर्क मञ्चको उपाध्यक्षमा भीमराज राई, सचिवमा भद्र पराजुली छन् । त्यस्तै योगेन्द्रकुमार राईको नेतृत्वमा १५ सदस्यीय कमिटी पनि नेकपा एसमा समाहित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर