सुनको मूल्य प्रतितोला ६ सय बढ्यो – Nepal Press

सुनको मूल्य प्रतितोला ६ सय बढ्यो

काठमाडौं । आज सुनको मूल्य तोलामा ६ सय बढेको छ ।

छापावाल सुन प्रतितोला ९१ हजार ६ सय निर्धारण गरिएको छ । हिजो ९० हजार ९ सयमा कारोबार भएको थियो । तेजावी सुन ९१ हजारमा कारोबार भइरहेको छ ।

चाँदी आज प्रतितोला १ हजार २३० कायम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर