काभ्रेमा एमालेको वृहत भेला, महासचिव ईश्वर पोखरेलको सम्बोधन (लाइभ) – Nepal Press

काभ्रेमा एमालेको वृहत भेला, महासचिव ईश्वर पोखरेलको सम्बोधन (लाइभ)

बनेपा । नेकपा एमालेका महाचिव ईश्वर पोखरेलले एमालेलाई कमजोर बनाउन देशी विदेशी शक्तिले माधव नेपाललाई प्रयोग गरे पनि त्यो सफल नहुने दावी गरेका छन् ।

एमाले काभ्रेको कार्यकर्ता भेलालाई बनेपाका सम्बोधन गर्दै पोखरेलले काभ्रेमा एमालेलाई कसैले चुनौति दिन नसक्ने बताए । अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा भएको भेलामा नेताहरु टोपवहादुर रायमाझी, गोकुल बास्कोटा, नविना लामा लगायतको सहभागिता छ ।


    
 
 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर