चितवनको हाकिमचोकमा सांग्रिला बैंकको ९६ औं शाखा – Nepal Press

चितवनको हाकिमचोकमा सांग्रिला बैंकको ९६ औं शाखा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चितवनको भरतपुरस्थित हाकिमचोकमा ९६‍औं शाखा स्थापना गरेको छ ।

उक्त शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका सेवाग्राहीलाई सहज हुने बैंकले जनाएको छ । ग्राहकको सुविधालाई ध्यान दिएर नयाँ शाखा विस्तारलाई प्राथमिकतामा राखिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर