सभामुख सापकोटा भियना जाने, सभामुखहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने – Nepal Press

सभामुख सापकोटा भियना जाने, सभामुखहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने

काठमाडौँ । सभामुखहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन सभामुख अग्निप्रसाद सापकोटा अष्ट्रियाको राजधानी भियना जाने भएका छन् । भदौ २० गते बिहान उनी अष्ट्रिया जानेछन् भने भदौ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

इन्टर पार्लियामेन्टरी युनियनले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन सापकोटा त्यसतर्फ जान लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर