र्‍यापर शर्माले ल्याए दोहोरी र र्‍यापको कक्टेल ‘ताल न बेताल’ (भिडियोसहित) – Nepal Press

र्‍यापर शर्माले ल्याए दोहोरी र र्‍यापको कक्टेल ‘ताल न बेताल’ (भिडियोसहित)

काठमाडौं । र्‍यापर रेडक्याप (गौरब शर्मा)ले ‘ताल न बेताल’ शीर्षकमा दोहोरी र र्यापको मिश्रण शैलीको नयाँ गीत बजारमा ल्याएका छन् ।

रेडक्यापको शब्द रहेको उक्त गीतमा दृष्टि पौडेलले आवाज दिएकी छन् । गीतको र्‍याप भागमा रेडक्यापले नै स्वार भरेका छन् ।

गीत टिकटकले ल्याएको विकृतिमाथि केन्द्रित भएको रेडक्यापले बताए । टिकटकमा लाइक र भ्यूजका लागि जे पनि गर्ने प्रचलनलाई व्यंग्य गर्दै गीत ल्याइएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर