औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल नियुक्त – Nepal Press

औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल नियुक्त

काठमाडौैं । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले मंगलबार उक्त जिम्मेवारी ढकाललाई दिएका हुन् ।

यसअघि ढकाल विभाग अन्तर्गतको राष्ट्रिय प्रयोगशालामा कार्यारत थिए । उनलाई असोज १९ गते प्रयोगशालामा सरुवा गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर