तीन दिन भारी वर्षा हुने, सचेत रहन मौसमविद्को आग्रह – Nepal Press

तीन दिन भारी वर्षा हुने, सचेत रहन मौसमविद्को आग्रह

काठमाडौं । मनसुनी वायु सक्रिय रहेका कारण भदौ १० देखी १२ गते सम्म तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् मिनकुमार अर्यालले शुक्रबार तराईका जिल्लामा भारी बर्षा हुन सक्ने बताएका छन् । शनिबार पहाडका जिल्लाहरुमा भारी बर्षा सँगै पहिरो जान सक्ने भएकाले सचेत रहन उनले सुझाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर