पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध – Nepal Press

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

वर्षाको कारण भरतपुत महानगर पालिका वडा न. २९ सेतिदोभान भन्ने स्थानमा ठुलो पहिरो गई दुईतर्फी बाटो बन्द भएको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *