माधवको पार्टीप्रति शंकरको टिप्पणी- अध्यादेशको पार्टीलाई जनादेशबाट प्रतिस्थापन गरिन्छ – Nepal Press

माधवको पार्टीप्रति शंकरको टिप्पणी- अध्यादेशको पार्टीलाई जनादेशबाट प्रतिस्थापन गरिन्छ

काठमाडौं । एमाले नेता शंकर पोखरेलले नवगठित नेकपा (एकीकृत समाजवादी)ले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न नसक्ने दावी गरेका छन् । अध्यादेशको पार्टी भन्दै उनले यसलाई नयाँ जनादेशबाट प्रतिस्थापन गरिने टिप्पणी गरेका छन्।

‘परमादेशको सरकार र अध्यादेशको पार्टीले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न सक्तैनन्,’ सामाजिक संजालमा उनले लेखेका छन्, ‘नयाँ जनादेशबाट त्यसको प्रतिस्थापन गरिनेछ।’

हिजो मात्रै एकीकृत समाजवादी पार्टीले दलको मान्यता पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर