बेलायतबाट आज १ लाख ३० हजार डोज अस्ट्राजेनेका खोप आइपुग्यो – Nepal Press

बेलायतबाट आज १ लाख ३० हजार डोज अस्ट्राजेनेका खोप आइपुग्यो

काठमाडौं । बेलायतले नेपाललाई उपलब्ध गराएको १ लाख ३० हजार डोज अस्ट्राजेनेका खोप आज काठमाडौं आइपुगेको छ ।

काठमाडौं एयरपोर्टमा राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहलाई खोप हस्तान्तरण गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर