कोभिड-१९ र हैजाको खोपलाई क्लिनिकल ट्रायलको अनुमति दिने सरकारको निर्णय – Nepal Press

कोभिड-१९ र हैजाको खोपलाई क्लिनिकल ट्रायलको अनुमति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको सारकोभ–२ एमआरएनए तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि सरकारले न्यूनतम साझा कार्यक्रममा खोप ट्रायलका लागि अनुमति दिने योजना ल्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर