एमालेको पत्रकार सम्मेलनमा सहभागी हुन नेताहरु आउँदै (तस्वीरहरु) – Nepal Press

एमालेको पत्रकार सम्मेलनमा सहभागी हुन नेताहरु आउँदै (तस्वीरहरु)

काठमाडौं । पार्टीमा मेलमिलाप कायम भएसँगै एमालेको पहिलो पत्रकार सम्मेलन केहीबेरमा सुरु हुँदैछ ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टीका पदाधिकारीहरुहित अध्यक्ष केपी शर्मा ओली पत्रकारमाझ प्रस्तुत हुन लागेका हुन् ।

ओलीले पार्टीमा कायम भएको पछिल्लो सहमतिबारे पत्रकारहरुको जिज्ञासा समाधान गर्नेछन् । अहिले नेताहरु धमाधम पत्रकारसम्मेलन स्थलमा आउने क्रम जारी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर