गृहमन्त्री खाण र बीजेपी नेता चौथाइवालेबीच भेटवार्ता – Nepal Press

गृहमन्त्री खाण र बीजेपी नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड र भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ ।

चार दिने नेपाल भ्रमणमा रहेका चौंथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटेका छन् ।

गृहमन्त्री खाँड र चौथाइवालेबीचको भेटवार्ताको विषयवस्तुबारे आफूलाई जानकारी नभएको गृहप्रवक्ता फणीन्द्रमणी पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर