एमाले समाजवादीको केन्द्रीय सदस्य बनाइएका भानभुक्तले भने– मेरो सहमति छैन – Nepal Press

एमाले समाजवादीको केन्द्रीय सदस्य बनाइएका भानभुक्तले भने– मेरो सहमति छैन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले आफू माधव नेपाल नेतृत्वको पार्टीमा सामेल नभएको बताएका छन् । जोशीको नाम एमाले समाजवादीको केन्द्रीय सदस्यमा राखेर निर्वाचन आयोगमा पेश भएको छ ।

जोशीले बुधवार साँझ विज्ञप्ति जारी गर्दै आफू एमाले एकताको पक्षमा रहेको र सहमति नलिई नेकपा एमाले समाजवादीको केन्द्रीय सदस्यमा नाम राखिएकोमा आपत्रि जनाएका छन् ।

उनले आफ्नो जिल्ला, प्रदेश र शुभेच्छुकहरुको सल्लाहअनुसार अघि बढ्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर