माधव नेपालसहित १४ सांसदको कारवाही रोक्ने निवेदन दर्ता भएन – Nepal Press

माधव नेपालसहित १४ सांसदको कारवाही रोक्ने निवेदन दर्ता भएन

काठमाडौं । नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदहरूको निवेदन आज संसद सचिवालयमा दर्ता नहुने भएको छ ।

संसद सचिवालयका महासचिवले कानूनीरूपमा निवेदन दर्ता हुन सक्ने वा नसक्ने निर्क्यौल गरेर भोलीमात्रै खबर गर्ने जानकारी दिएको सांसद जीवराम श्रेष्ठले जानकारी दिए ।

एमालेले हिजो माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर