आठ बजेपछि सवारी अवागमनमा कडाइ, ठाउँ-ठाउँमा चेकिङ (तस्बिरहरु) – Nepal Press

आठ बजेपछि सवारी अवागमनमा कडाइ, ठाउँ-ठाउँमा चेकिङ (तस्बिरहरु)

काठमाडौं । ट्राफिक प्रहरीले साँझ आठ बजेपछि सवारीसाधनको आवागमनमा कडाइ गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले आजबाट लागू हुने गरी साँज आठ बजेपछि सवारीसाधन चल्न नदिने निर्णयगरेका थिए ।

प्रशासनको निर्णय कार्यान्वयन गराउने क्रममा काठमाडौंका विभिन्न स्थानमा ट्राफिक प्रहरीको कडा चेकिङ गरिरहेको छ । आज पहिलो दिन भएकाले कारवाही नगरी चेतावनी दिएर छोडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर