विद्युत प्राधिकरणमा कुलमानको कमब्याक – Nepal Press
विद्युत प्राधिकरणमा कुलमानको कमब्याक
फोटो फिचर
सरोज बैजु २०७८ साउन २७ गते १४:०६
२०७८ साउन २७ गते १४:०६

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदमा दोस्रोपटक नियुक्त भएका कुलमान घिसिङले पदभार सम्हालेका छन् ।

ऊर्जा मन्त्रालयमा नियुक्तिपत्र बुझेर कुलमान प्राधिकरण पुगेका थिए । ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङले पदभार सम्हालिसकेका छन् ।

उनको स्वागतमा प्राधिकरणमा विशेष तयारी गरिएको थियो ।