कुलमान घिसिङ – Nepal Press
कुलमान घिसिङ

माओवादीको पोस्टरबाट आफ्नो तस्बिर हटाउन कुलमानको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नो जानकारीबेगर माओवादीको चुनावी पोस्टरमा आफ्नो तस्बिर प्रयोग भएको बताएका छन् । तस्बिर हटाउनका लागि आफूले माओवादीलाई आग्रह गरिसकेको उनले जानकारी दिए । नेपाल प्रेससँग संक्षिप्त कुरा गर्दै घिसिङले भने, ‘मलाई यो विषयमा सोधिएको थिएन । सञ्चारमाध्यममा आएपछि थाहा पाएको...